शितगङ्गा, २९ जेठ । अर्घाखाँचीको शितगङ्गा १ सुवर्णखाल गाउँ नजिकै ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । लु ४ त ५५८८ नम्बरको ट्याकटरमा ३ जना कपिलबस्तुका र १ जना शितगंगा १ का सवार रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये १ जनाको टाउकोमा गम्भीर चोट लागेको छ भने १ जनको खुट्टा फ्याक्चर भएको…