काठमाडौं, २० जेठ। सरकारले कोरोनाका कारण चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । यसअघि कोभिड–१९ का कारण स्वदेश फर्किएका विद्यार्थी लकडाउनले गर्दा चीन जान पाएका थिएनन् । सरकारले सन् २०२० मै नेपाल आएका दुई सय ८१ विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन पठाउने प्रक्रिया सुरु गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव…