काठमाडौं, १८ जेठ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले परिषद्मा दर्ता रहेका दन्तलगायतका स्वास्थ्यकर्मीलाई होच्याउने र अपमान गर्ने कार्य कानुन विपरित भएको जनाएको छ । परिषद्का रजिष्ट्रार पुष्पराज खनालले सार्वजनिक सूचना जारी गर्दै दन्तलगायतका परिषद्मा दर्ता रहेका अन्य स्वास्थ्यकर्मीलाई अपमान गर्ने र होच्याउने कार्य भएको भन्दैं त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले परिषद्मा दर्ता…