कपिलवस्तु, ०५ जेठ ।कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ अध्यक्षसहित चारै जना सदस्यमा एमाले उम्मेदवार विजयी बनेका छन् ।वडाध्यक्षमा नेत्र प्रसाद बेल्बासे १६ मतान्तरले विजयी बनेका छन । अध्यक्षमा बेल्बासेसहित सदस्यमा एमालेका चारै जना उम्मेदवार धनिराम थारु ,शहेन शाह खाँ , सिता देवि शर्मारेग्मी र खगि सुनार सदस्य । उनले १ हजार १ सय ६९…