बुटवल, २३ चैत । लुम्बिनीमा चार दल र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच बिहीबार दिउसो मुख्य कुरा लुकाएर ५ बुंदे सहमति भएको विज्ञप्ति सार्वजनिक भयो । सोही अनुसार मिडियामा समाचार पनि आए । तर दलहरुबीच भएको रहेछ ७ बुंदे गोप्य सहमति । जुन ७ बुंदे सहमति मिडियालाई दिइएन । गोप्य राखिएको ७ बुंदे सहमतिमा नयां मुख्यमन्त्री…