काठमाडौँ, २२ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशहरुमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ। बुधबार बसेको पार्टी पदाधिकारी तथा शीर्ष नेताको बैठकले प्रदेशहरुमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको पार्टीका एक शीर्ष नेताले देश सञ्चारलाई जानकारी दिए।हो,ती नेताले भने। ‘सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने पार्टीले निर्णय…