कपिलवस्तु, १९ वैशाख । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा वडा अध्यक्ष पदका लागि चारदलीय गठबन्धनका उम्मेद्धार सहित चार जनाको चुनावी प्रतिश्पर्धा छ । नेपाली कांग्रेस, नेकपा एमाले, चार दलीय गठबन्धनबाट उम्मेद्धारहरु जनताको घर घरमा मतभार आफ्नो पक्षमा पर्न अहिले अभियानमा सक्रिय छन् । वडा नम्बर ९ मा स्वतन्त्र उम्मेद्धारी दिई चारदलीय गठबन्धनको साझा…