अपाङ्गता भएका व्यक्तिहरूका लागि उर्जाशिल अवसर (फाउड) परियोजनाले सुनसरी र मोरङका विभिन्न ‘जव पोर्टल’हरूसँग अन्तक्र्रिया गरी अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीका लागि प्राथमिकता दिन आग्रह गरेको छ। बुधबार विराटनगरमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिन आग्रह गरेको हो। कार्यक्रममा जवपोर्टलका प्रतिनिधिहरूले सामान्यतया अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिन रोजगारदाताहरू हिचकिचाउने गरेको बताए। तर,…