कास्की – चुनाव चिह्न प्रदान गर्ने विषयमा नाराबाजी गरेको आरोपमा पोखरामा अटेरी अभियान चलाइरहेका अशोक खड्कालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नाराबाजी गर्दा मुख्य निर्वाचन अधिकृतमाथि अपमानजनक शब्द र उच्छृङ्खल शब्द प्रयोग गरेको भन्दै कार्यालयले आवश्यक कारबाहीका लागि पक्राउ गर्न र अनुसन्धान अगाडि बढाउन प्रहरीलाई पत्राचार गरेको थियो । दलहरूलाई चुनाव चिह्न दिने विषयमा…