काठमाण्डौं, १४ चैत्र ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्टीकरण सोधेपछि रमेश खरेलले राजीनामा बुझाएका छन्। खरेलले बुधबारबाट लागू हुने गरी पदबाट राजीनामा बुझाएका हुन्। खरेल रास्वपामा आबद्ध थिए। खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए। खरेलले केही…