दाङ ३-पुस/ कारागार कार्यालय तुलसीपुरका थुनुवा कैदीहरुलाई पौष्टीक आहार वितरण गरिएको छ । कारागार ब्यबस्थाबि भागले विनियोजना गरेको रकमबाट दीर्घ रोगी, थुनुवा कैदीहरुलाई दुई महिना पुग्ने गरि भिटामीन, ओखती, च्यावन परास र २ क्यारेट अण्डा वितरण गरिएको कारागार शाखामा कार्यरत स्वास्थ्यकर्मी द्रोण वलीले जानकारी दिए । स्वास्थ्य समस्याका कारण कमजोर स्वास्थ्य अबस्था भएका १७ जनालाई अन्डा,…