रुपन्देही, २७ फागुनप्रदेश सरकारले लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना विमा गरिदिएको छ। पत्रकार महासंघको विशेष पहलमा प्रदेश सरकारले चालु आबमा विनियोजन गरेको १० लाख रुपैया खर्चेर सबै पत्रकारहरुको वीमा गरिदिएको हो । प्रत्येक पत्रकारको ७ लाखको दरले जारी गरिएको वीमा पोलिसीमा शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको छ।…