कपिलवस्तु २७ फागुन । प्रथम बाणगंगा सडक खाना महोत्सवको सम्पूर्ण तयारी पुरा गर्ने गरि काम अघि बढेको प्रथम बाणगंगा सडक खाना महोत्सवका संयोजक बुद्ध बहादुर रोका दिनेश क्षेत्रीले बताएका छन् । कोरोना संक्रमणले थलिएको अर्थतन्त्रलाई माथि उठाउन तथा मारमा परेका होटल व्यवसायीलाई केही राहात होस् भन्ने उद्देश्यले सडक खाना महोत्सव गर्न लागिएको उनले बताए ।…