कपिलवस्तु २२ फागुन ।नेकपा एमाले कपिलवस्तु-काठमाडौंको सम्पर्क मंच सम्मेलनले डासुराम घिमिरेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।हिजो सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा अनिल भुसाल र सचिवमा खेमराज आचार्य चयन भएका छन् ।त्यस्तै सह–सचिवमा शालिकराम पौडेल र महिला सह– सचिवमा विन्दु शर्मा भने…