काठमाडौं, २२ फागुन। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको समय सरेको छ। आइतबार बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेदेखि बस्ने केन्द्रीय सदस्य रापप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ। पहिलो दिनको बैठक राष्ट्रिय सभागृहमा बसेको थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले समसायिक राजनीतिका विषयमा शुक्रबार…