भैरहवा, १७ फागुन । भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सुचारु अघि गरिएको यान्त्रिक उडान क्यालिब्रेसन फ्लाइट सफलता पूर्वक सकिएको छ । क्यालिब्रेशन फ्लाईटको प्रारम्भिक रिपोर्ट भने आई सकेको छैन । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका महाप्रवन्धक गोबिन्द प्रसाद दहालले प्रारम्भिक रिपोर्ट नआए पनि यान्त्रिक उडानमा सबै राम्रो भएको थाईको प्राविधिक टोलीले जनाएको बताए । ७ देखी १०…