काठमाडौँ, १७ फागुन । नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्न लाग्नुभएको हो ।आज दिउँसो १ बजे तीनकुने स्थित रोयक ब्यांकेटमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख…