कपिवलस्तु, १६ फाल्गुण ।बाणगंगा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बाणगंगाबाट आज सोमबारदेखि राष्ट्रिय परिचय पत्र विवरणको दर्ता कार्य शुरु गरेको हो । जसका लागी शुक्रबार मात्र बाणगंगा नगरपालिका अन्तर्गत वडाध्यक्ष तथा सचिव एवम् रुजु अधिकारीहरुलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रशिक्षित गर्नुभएको थियो ।…