काठमाण्डौ, २० मंसिर । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोुका सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणको पुष्टि भएको जनाएको हो।