अर्घाखाँची, ०२ फागुन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर भित्रका स्थायी बासिन्दा तथा कर्मचारीहरुलाई निःशुल्क रुपमा रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने भएको छ । सन्धिखर्क नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र, रुपेन्देहीबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो। नगरपालिकाबाट रक्त सञ्चार सेवा केन्द्र रुपन्देहीको लागि…