कपिलवस्तु, १० साउन ।नेकपा (एमाले) बाणगंगा नगर अधिवेशन यही भाद्र १० गते भित्र सम्पन्न गर्ने भएको छ । एमाले बाणगंगा नगर पार्टी कार्यालय जितपुरमा सम्पन्न नगर सचिवालयको वैठकले यस्तो निर्णय गरेको एमाले बाणगंगाले जनाएको छ । नगर सचिवालय वैठकले अधिवेशनका निम्ति आवश्यक निर्णय लिनका निम्ति नगर पदाधिकारीलाई अख्तियारी समेत प्रदान गरेको छ । वैठकले पार्टी…