बुटवल, १३ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेसले आफूहरुलाई पटक पटक धोखा दिएको आरोप लगाएका छन् । हालै सम्पन्न कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामलाई लक्षित गर्दै पुनले कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताए। रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले विश्वास गुमाएको टिप्पणी गरे । कांग्रेससँगको…