जितपुर, ०३ पौष । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला अध्यक्षमा पदम प्रताप सेन मनोनित भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका निवासी सेनलाई संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले कपिलवस्तु जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् । कपिलवस्तु जिल्लामा खेलकुदसँगै विभिन्न सामाजिक कार्यमा सक्रिय सेनलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान, २०७९ भाग ६ को…