रोल्पा, २ मंसिर । रोल्पामा ट्याक्टरको हुटले च्यापिएर एक जनाको ज्यान गएको छ । यसरी मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका २ व्याङखोलाका १९ वर्षीय विशाल घर्तीमगर रहेको प्रहरीले जनाएको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय रोल्पावाट २ किलोमिटर उत्तरमा रहेको छ । प्रहरीका अनुसार शुक्रवार वेलुका ८ः३० वजे शहीद मार्गमा रा १ त ३८८० नम्वरको…