दाङ २१ कार्तिक । भूकम्पको इपिसेन्टर जाजरकोटको भेरी नगरपालिकाका मेयर सीपी घर्तीले हेलिकप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् ।नगरपालिकाभित्रका भुकम्प प्रभावितलाई ५ हजार त्रिपाल माग्दा संघीय सरकारले बेवास्ता गरेकोमा आक्रोशित बनेका मेयर घर्तीले स्थानीय विपद व्यवस्थापन समितिको अधिकार नमिच्न समेत चेतावनी दिएका छन् ।भुकम्प प्रभावित क्षेत्रमा भिआइपीको हेलिकप्टरको ओहोरदोहोर बढी भइरहेको तर राहतको काम…