कपिलवस्तु १२ कार्तिक । संघिय सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले कांग्रेस माथि निरन्तर आक्रमण भइरहे पनि कांग्रेस नसकिने बताउनुभएको छ । उहाले केही समय पहिलो स्थापना भएको स्वतन्त्र पार्टी लगायतले कांग्रेसलाई लक्षित गरी विभिन्न आरोप र आक्रमण गरिरहे पनि कांग्रेस दुवै जस्तै रहेकोले कहिलै नसकिने बताउनुभएको…