काठमाडौँ, २५ असोज । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाएको गृह मन्त्रालयका एक जना अधिकृतले बताए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी पनि…