हरि घिमिरे, कपिलवस्तु ५ असोज । लुम्बिनी प्रदेशको योजना आयोगले दुईजनालाई नियुक्त गरेको छ । प्रदेश सरकारले दुईजना सदस्य थप गरेपछि प्रदेशको योजना आयोगमा उपाध्यक्ष सहित ४ जना भएका छन्। १ जना महिला सदस्य नियुक्तिको प्रक्रियामा रहेकाले प्रदेशको योजना आयोग अझै पूर्ण हुन सकेको छैन । प्रदेशले आयोगको सदस्यमा कपिलवस्तुका सरोज खनाल र रोल्पाका सुधन कुमार वली…