चन्द्रौटा, २८ भदौ । कपिलवस्तुमा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ । विजयनगर गाउँपालिकाको वडा नम्बर ३ पत्थरदेइया बस्ने वर्ष १८ का बैजनाथ भुजको मृत्युु भएको हो । उनलाई करिब १२ बजेतिर घरमा सुतिरहेको अवस्था सर्पले टोेकेको थियो । सर्पले टोकेपछि घरेलु उपचारमा बढी समय लाग्दा भुजको मृत्यु भएको सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका व्यवस्थापक…