कपिलवस्तु, २० भदौ। राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन तौलिहवामा शुरु भएको छ । सम्मेलनको उदघाटन गर्दै पार्टीका केन्द्रिय सल्लाहकार तथा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले मुलुक गम्भिर अवस्थामा रहेकाले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा संघियता र एमसिसी खारेजीको मागमा पार्टी रहेको स्पष्ट पारे । मुलुक प्रतिक्रियाबादीको हातमा जान नदिन हालको बुर्जुवा गणतन्त्रको…