गुल्मी, १२ साउन । गुल्मी सदरमुकाम तम्घास खाम्सेपानी नयाँगाउ नादी सूर्यटारी सडकखण्डमा ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दासमेत कालोपत्रे हुन सकेको छैन। निर्माण व्यवसायीले पटक-पटक ठेक्का सम्झौता गर्ने तर काम नगर्ने हुँदा यहाँको सडक झण्डै ३ किलो मिटर सडक कालोपत्रे हुनबाट बञ्चित भएको हो । यो सडकमा निर्माण कार्य खण्ड-खण्ड रुपमा भइरँदा जनता आक्रोसित…