एजेन्सी, ११ साउन । पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकको एक समूहले सत्ता कब्जा गरेको घोषणा गरेको छ।राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै उक्त समूहले राष्ट्रपतिलाई अपदस्थ गरिएको, संविधान भंग गरिएको र देशका सबै संस्थाहरु निलम्बित गरिएको घोषणा गरेको हो। देशभर कर्फ्यू लगाइएको छ भने हवाई तथा स्थल सीमा बन्द गरिएको छ। सेनाका कर्नेल मेजर अमादु अब्द्रामेनले टेलिभिजनमार्फत…