एजेन्सी, १६ असार ।भारतको महाराष्ट्रमा एक निजी बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । सागपुरदेखि समृद्धि राजमार्ग हुँदै पुणे गइरहेको २९ बीई १८१९ नम्बरको ट्राभल एजेन्सीको बस आज बिहान दुर्घटना भएको हो । बुलढाणा भन्ने ठाउँमा टायर फड्किँदा बस अनियन्त्रित भएर बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ । बुलढाणाका प्रहरी अधिकारी…