काठमाडौँ — नेपालमा सञ्चालित मेडिकल कलेजमा तीन वर्षयता एक हजार एक सय ६७ विदेशी विद्यार्थी भर्ना भएका छन् । सोही अवधिमा विदेश जाने नेपाली विद्यार्थीको संख्या भने दोब्बरभन्दा बढी दुई हजार दुई सय २२ छ । यो स्नातक र स्नातकोत्तर तहमा मेडिकल शिक्षा पढ्नेको तथ्यांक हो । चिकित्सा शिक्षा ऐनले एकीकृत प्रवेश परीक्षाको व्यवस्था गरेपछि…