काठमाण्डौ, ११ वैशाख । चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपचुनावको मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दैछ ।बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणनाको समय तय हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । यसअघि गएराति नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भए पनि बैठक…