काठमाण्डौ, ०१ बैशाख । आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ । नेपालले अर्को वर्ष सन् २०२४ सम्ममा जन्म र मृत्यु जस्ता व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ । जन्म, मृत्यु, विवाह,…