हरि घिमिरे, ३० असार ।राष्ट्रपति महिला खेलकुद अभिवृद्धि कार्यक्रम अन्र्तगत महिलाहरुको आत्मरक्षाका लागि कपिलवस्तुमा खेलकुद अभिवृद्धि तालिम सुरु भएको छ । जिल्लाको शिद्धार्थ क्याम्पसको शभाहलमा विहिवार (आज) देखि तालिम सञ्चालन भएको छ । तालिम तिनदिन शनिवार सम्म चल्ने छ । खेलकुद अभिवृद्धि तालिमलाई लाई सम्बोधन गर्दै रा.खे.प. वोर्ड सदस्य नन्दा बस्यालले महिलाले पनि खेलकुदका क्षेत्रमा…