कपिलवस्तु, ०४ जेठ । कपिलवस्तुको बाणगङ्गामा समुदाय सँग कानुनी सचेतना कार्यक्रम गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कपिलवस्तुको आयोजना तथा इलाका प्रहरी कार्यालय पिपराको संयोजनमा कार्यक्रम गरिएका हो । बाणगङ्गा वडा न. २ पिपराको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा साहयक जिल्ला न्यायाधिवक्ता तुल्सीराम ज्ञवालीले सरकारी वकिलको तर्फबाट कानून र न्याय बिचमा प्रकाश…