लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा पौडेल नियुक्त

रुपन्देही, ०१ फागुन । लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन्। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पौडेल लामो समयदेखि कानुन क्षेत्रमा सक्रिय थिए । पौडेल नेकपा एमाले निकटका हुन् ।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६