कपिलवस्तु, २९ माघ ।कपिलबस्तु पर्यटन विकास समितिद्धारा गठित अध्ययन समितिको बैठक सकिएको छ । शनिवार मधेश मानव अधिकार गृह (माहुरी होम) तौलिहवामा बैठक बसेको हो । कपिलबस्तु पर्यटन विकास समितिकाको आयोजनामा कपिलबस्तु विकास कोष गठनको परिकल्पना सहित यही पुरातत्वविद प्रा.डा.बसन्त विडारीको प्रमुख आतिथ्यतामा बैठक भएको जनाईएको छ । उत्त बैठकले विभिन्न महत्वपुर्ण निणर्य गरेको छ…