काठमाण्डौ, ०२ जेठ । आज अन्तर्राष्ट्रिय परिवार दिवस नेपालमा पनि मनाइँदै छ । परिवार दिवसको यस वर्षको नारा ‘विविधतालाई सुदृढ पार्दै परिवारहरूलाई बलियो बनाउँ’ रहेको छ । हरेक वर्ष मे १५ तारिखका दिन यो दिवस मनाइन्छ । एउटा व्यक्तिको जीवनमा परिवारको भूमिका र महत्त्वलाई स्मरण गरी दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्र सङ्घले सन्…