बुटवल, २३ पुस । रुपन्देहीको सैनामैना नगरपालिकाको–६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी घरमा आई जवरजस्ती गर्ने २५ वर्षीय मधु सोमरेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । आगो ताप्ने वाहनामा घरमा आई जवरजस्ती करणी गर्ने…