भालुवाङ १६ पुस । लुम्बिनी प्रदेशका सांसदको शपथ ग्रहणको तयारी पूरा भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ । पुस १७ गते आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङको नवनिर्मित प्रदेश सभा भवनमा नव निर्वाचित प्रदेश सांसदलाई शपथ ग्रहण गराउन लागिएको हो ।प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनका अनुसार आइतबार दिउँसो १ बजेका लागि…