अर्घाखाँची १३ पुस । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशले मंगलबार प्रदेश सरकारका मुख्य गौरवका आयोजनाहरूको जानकारी गराएको छ ।सितगंगा नगरपालिका ८ सातमारामा आयोजना गरिएको लुम्बिनी प्रदेश सरकारका मुख्य गौरवका आयोजनाहरूको बारेमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले समग्र ५ वर्षको समीक्षा गर्दै आफ्नो कार्यकालमा भएका ५५ वटा महत्त्वपूर्ण गौरवका आयोजनाहरूको बारेमा…