काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ।समानुपातिकतर्फ दलले मात्रै राष्ट्रिय दल मात्र ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका छन् । अन्य दलले दलको मान्यता पाएनन् ।समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने पहिलो दलमा नेकपा एमाले, दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा नेकपा माओवादी, पाँचौँमा राष्ट्रिय स्वतन्त्र पार्टी, छैटौँमा जनता समाजवादी पार्टी…