दाङ, ०८ मंसिर । प्रदेश सभातर्फ दाङ ३ (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की विजयी हुनुभएको छ। मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गर्नु भएको हो। उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गर्नु भएको हो। माओवादीका मास्कीले एमालेका बस्नेतलाई २ हजार…