हरि घिमिरे कपिलवस्तु,२२ कार्तिक । आगामी मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले गठबन्धनको सरकार ग्रामिण विकासमा केन्द्रीत हुने बताएका छन् । अब राष्ट्रीय गौरवका योजना सहितको विकास जनताले खोजेको उनले बताए । बाणगंगा नगरपालिका वडा न. १ को घरदौलो कार्यक्रम पछिको कोणसभालाई सम्बोधन गर्दै…