बाणगंगा, ०१ असोज ।जिल्लाको बाणगंगा नगरपालिकाको कार्यापालिका सदस्य दामु घर्तीको मृत्यु भएको छ । क्यानसर पिडित ४२ बर्षीय घर्तीको उपचारका क्रममा मृत्यु भएको हो । बाणगंगा नगरपालिका वडा नं.१० निवासी घर्ती गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा सदस्य तथा कार्यापालिका सदस्यमा निर्वाचित भएकी थिईन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका…