देउखुरी(दाङ) ,१५ कात्तिक: दाङको घोराही उपमहानगरपालिका-६ चोरगाउँमा किसानले भित्र्याउन काटेको धानबाली पानी परेपछि खेतमै भिजेको छ। धान भिजेपछी किसान चिन्तित भएका छन् । तस्बिर : रञ्जिता अधिकारी / रासस