पोखरा ४ फागुन - गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशमा आज बुधबार सार्वजनिक बिदा दिइएको छ । फागुन ४ गते बुधबार गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । २०७४ साल फागुन ४ गते गण्डकी प्रदेश सरकार गठन भएको थियो । प्रदेश सरकार गठन…